शुक्रबार, चैत्र १६, २०८०

आइतवार सार्वजनिक विदा

काठमाडौं पुस १४,  गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार बसेको गण्डकी मन्त्रिपरिषद बैठकले आइतवारका दिन मनाइने तमुहरुको मुख्य चाड ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा बिदा सम्बन्धी जानकारी उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।