शुक्रबार, बैशाख ७, २०८१

अर्बुद रोग निवारण संस्था भक्तपुरको रजत वर्ष सम्पन्न

भक्तपुर चैत १७ , अर्बुद रोग निवारण संस्था भक्तपुरले आफ्नो स्थपना कालको रजत वर्ष एक विशेष कार्यक्रमकावीच मनाएका छन । भक्तपुरस्थित हस्पिटल प्राङगणमा संस्थताका अध्यक्ष श्रीधर राठौरको  सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रदेश न ३ का सासंद हरिशरण लामिछानेले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको विकासका लागि अद्धितिय योगदान गर्दै आउनु व्यक्तित्व क्रमस कान्छाभक्त प्रधानाङग , धनमान श्रेष्ठ , अनन्तप्रसाद धौवडेल, श्रीधर राठौर , लम्वोदर राठौर र विवेकमान कर्माचार्यलाइ दोसल्ला सहितको सम्मान गरिएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै सासंद लामिछानेले क्यान्सरबारे चेतनामूलक कार्यक्रमलाई धेरैभन्दा धेरै मानिससम्म पु¥याउनुपर्नेमा जोड दिदै संस्थाले गर्दै आएको कामकारवाहीको प्रशसा गर्नु भएको उक्त समाहरोमा डा प्रकाशराज न्यौपाने , धनमान श्रेष्ठ र संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ लगायतका वक्ताले आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728