बुधबार, बैशाख १२, २०८१

अन्तर्राष्ट्रिय तेक्वान्दो च्यापियनसिप प्रतियोगितामा सुप्रिमका वाइवा र लामाले जिते स्वर्ण

काठमाडौं पुस १८, थाइल्याण्डको चाङमइमा गएको मङ्सिर २५ देखि पुस २ गतेसम्म भएको १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण जित्दै इतिहास रच्न सफल महेश्वर महर्जनको सफतासंगै अन्तर्राष्ट्रिय तेक्वान्दो च्यापियनसिप प्रतियोगितामा काठमाडौं कामपा वडा १५ स्थित सुपिम स्कुलका छात्र , छात्राले पनि कोलकातामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्यापियनसिप प्रतियोगितामा स्वर्ण रजत र कास्य पदक जित्दै हर्को सफताको गरिमा कायम गरेको छ ।

सुपिम स्कुल दोजाङबाट उक्त प्रतियोगितमा सहभागी क्रमस तारा वाइवा र अनुलामाले स्वर्ण त्यस्तैगरि मोहम्द ताज आलम , उत्सव मगर र धुनदुपलामाले रजत र कासय पदक जितेको सुपिम स्कुलले जनाएको छ ।  यसै अवसरमा स्वर्ण पदक विजेता छात्र ,छात्रा सहति स्कुललाइ समेत हार्दिक बधाइ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।