शुक्रबार, बैशाख ७, २०८१

अख्तियारका प्रमुख आयुक्त कार्कीको प्रेस संयोजकमा ओमबन्धु

 ombhandu काठमाडौ माघ ८, मूलधार साप्ताहिक तथा मूलधार न्यूज डट कमका प्रमुख सम्वाददाता ओमबन्धु कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका प्रेस संयोजक नियुक्त हुनु भएको छ । नेपाल सरकारको राजप्रत्राङ्कीत प्रथम श्रेणीको सेवा सुविधा पाउने गरी कार्की नियुक्त हुनु भएको हो ।