बिर्तामोड माघ २४, झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ । कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, जिल्ला ट्राफिक कार्यालयका झापाका प्रमुख राजेश राई, वर्ष उत्कृष्ट कर्मचारी विमला न्यौपाने, यमबहादुर बिष्ट, उत्कृष्ट सेवाकेन्द्र धुलाबारी लघुवित्त सेवाकेन्द्र, सुरुङ्गा सेवाकेन्द्र लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।
संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीलाई, बिशेष सम्मान गरिएको थियो । सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्कालाई समेत स्वागत गरिएको थियो । स्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाका सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गरेका थिए ।
कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत, महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, समाजसेवी राजकुमार पोखरेल, बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, जिल्ला बचत संघका सहसचिव उपेन्द्र ओली, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना मन्तव्य अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले औचित्यमाथि प्रकाश पारेका थिए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- पिडान गण्डकी प्रदेशको बैठक : व्यवसायी सदस्यको हकहितको लागि नितिगत छलफल
- ज्योतिको थप ५ नयाँ शाखा विस्तार
- अध्यक्ष दास थाइल्यान्डमा
- महासङ्घको पोखरा साधारणसभाले नेपाली प्रेस जगतका लागि ऐतिहासिक निर्णय गर्ने
- ओली सरकारको गलत रवैयाका कारण मुलुकमा उद्योगधन्दा फस्टाउन नसकेको काङ्ग्रेस सभापति देउवाको आरोप
- नेता पराजुलीको निधनप्रति दुःख व्यक्त
- भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्नेमा ढुक्क हुन सासंद बस्नेतको आग्रह
- प्रजातन्त्र दिवस
- मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम संदेहको घेरामा
- काँग्रेसलाइ गतिशील एवम् सशक्त बनाउन केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान