बुधबार, कार्तिक २८, २०७५
कला/साहित्य ताजा

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन

 काठमाडौ साउन २५,  साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । ६५ वर्षीय यज्ञनिधिको उपचारको क्रममा निधन भएको हो ।

दुई दशकअघि मिर्गौला प्रत्यारोपण गर्नु भएका दाहालको गत बुधबार डायलासिस गर्नेक्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचारकक्षमा उपचारारत हुनुहन्थ्यो ।

तर चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।

Publish on: Aug 10, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930