शनिबार, मंसिर २९, २०७५
ताजा राजनिती

सरकारमा सहभागी हुने फोरमको निर्णय

काठमाडौ फागुन २२ , संघीय समाजवादी फोरमले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम वैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको ठहर सहित सरकारमा सहभागी हुने एजेन्दामा नितिगत सहमति गरेको हो । तर बैठकले सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको बाडफाडका विषयमा भने प्रमुखसत्तारुढ एमाले र साझेदारदल माओवादी केन्द सँग आवश्यक छलफल गर्ने नितिगत निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031