बिहिबार, फाल्गुन ९, २०७५
ताजा मिशन मिडिया

सम्पादक थापालाइ पितृ शोक

काठमाडौं माघ १५ , मुलप्रवाह मासिक पत्रिका सम्पादक बलराम थापालाइ पितृशोक परेको छ ।

सम्पादक थापाका  ८२ वर्षिय पुजनीय पिताजी डबल बहादुर थापाको आज विहान असामयिक निधन भएको हो ।श्वासप्रश्वास रोगबाट पिडित स्व थापाको उपचारको क्रममा निधन भएको  हो । दुःखको यस घडीमा शोकसन्तप्त सम्पादक थापा सहित परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दैछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

February 2019
S M T W T F S
« Jan    
 12
3456789
10111213141516
17181920212223
2425262728