काठमाडौं भाद्र २९, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको खुलासा गर्नुभएको छ । अध्यक्ष केसीले पार्टीकेन्द्रीय सदस्य मनोज भट्टकाका पिताजीको स्मृति सभालालाइ सम्बोधन गर्दै विहिवार धनगढीमा यस्तो खुलासा गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै समाचारमा अध्यक्ष केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने भन्दै जुनसुकै सभासमारोहमा बताउँदै संघीयताको विरोध गर्दै गरेको अवस्थामा पहिले ज्यानमार्ने धम्की र त्यसपछि यस्तो प्रलोभन दिईएको बताउनु भएको जिकिर गरिएको छ । तर मइले विगतमा जे भने आज पनि त्यहि भन्दैछु नेपाली भुगोलले किमार्थ संघीयता झेल्न सक्दैन यहाँको भुगोलका लागि प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार सर्वस्वीकार्य हुने विचार व्यक्तगर्नु भएको र यहिनै पार्टीको बटम लाइनभएको धारणा अभिव्यक्त गर्नु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- पिडान गण्डकी प्रदेशको बैठक : व्यवसायी सदस्यको हकहितको लागि नितिगत छलफल
- ज्योतिको थप ५ नयाँ शाखा विस्तार
- अध्यक्ष दास थाइल्यान्डमा
- महासङ्घको पोखरा साधारणसभाले नेपाली प्रेस जगतका लागि ऐतिहासिक निर्णय गर्ने
- ओली सरकारको गलत रवैयाका कारण मुलुकमा उद्योगधन्दा फस्टाउन नसकेको काङ्ग्रेस सभापति देउवाको आरोप
- नेता पराजुलीको निधनप्रति दुःख व्यक्त
- भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्नेमा ढुक्क हुन सासंद बस्नेतको आग्रह
- प्रजातन्त्र दिवस
- मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम संदेहको घेरामा
- काँग्रेसलाइ गतिशील एवम् सशक्त बनाउन केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान