बिहिबार, साउन ३१, २०७५
¤ ताजा

वरिष्ठ नृत्य गुरु श्रेष्ठ सम्मानीत

काठमाडौं चैत २२,  नृत्य निर्देशक संघ नेपालले वरिष्ठ नृत्य गुरु हनी श्रेष्ठलाइ हनी श्रेष्ठ सम्मान साँझ २०७४ को आयोजना गर्दै नगद रु। २५हजार ५५५ र ताम्रपत्र तथा डि–डान पदकबाट सम्मान गरेको छ ।

कानून तथा न्याय मन्त्री शेरमान तामाङको प्रमुख आतिथ्यतामा तथा संस्कृतिविद सत्यमोहन जोशीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ नृत्य गुरु श्रेष्ठलाइ संघले सम्मान गरेको हो।

कार्यक्रममा कार्यक्रममा नेपालको शास्त्रीय चर्या नृत्य, लोकनृत्य, कत्थक, भरटनाट्यम लगायत अन्य विविध नृत्य समेत प्रस्तुत गरिएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

August 2018
S M T W T F S
« Jul    
 1234
567891011
12131415161718
19202122232425
262728293031