मङ्लबार, अशोज ३०, २०७५
ताजा मोफसल

लागू औषध सहित यादव पक्राउ

गौशाला असोज २२, आइतवार साझ सम्सी बोर्डरबाट नेपाल ल्याउने क्रममा हुलाकी सडकमा पर्ने खखना गाउमा लागू औषधि सहित एक जना पक्राउ परेको छ।
सशस्त्र प्रहरी बल नेपाल खैरबका सप्रनि प्रेम बहादुर तमाङको कमाण्डमा परिचालित टोलीले चेक जाँच गर्ने क्रममा १९ बर्षिय अविनाश कुमार यादव रहेको छ।

यादवलाइ कौरेक्स १ थान,नाइट्रो भैट १० थान , डाइजोलैप ३ थान त्यसमा प्रयोग गरिने सिरिन्ज २ थान समेत पक्राउ गरेको हो । पक्राउ परेका यादव लाई आबश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय गौशाला पठाइएको कुरा सप्रनि तमाङले  जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

October 2018
S M T W T F S
« Sep    
 123456
78910111213
14151617181920
21222324252627
28293031