बिहिबार, साउन ३१, २०७५
ताजा समाचार

लागुऔषधसहित सन्देश फार्मेसीका सञ्चालक बज्राचार्य र खत्री पक्राउ

काठमाडौ माघ २३ नेपाल प्रहरीले महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्य र ललितपुरको गोदावरी नगरपालिका–१३ बस्ने ३८ बर्षीय विश्वनाथ खत्रीलाई पक्राउ गरेको छ ।

चिकित्सकको प्रेस्कृप्सन बिना नियन्त्रित मनोद्धिपक लागूऔषध नाइट्राजेपाम ट्याव्लेट बिक्री बितरण गर्दै आएका सन्देश फार्मेसीका सञ्चालक बज्राचार्यलाइ सन्देस फार्मेसीबाट नाइट्राजेपाम ८० ट्याव्लेट सहित र खत्रीलाई काठमाडौ महानगरपालिका–१७ क्षेत्रपाटीबाट नाइट्राजेपाम ४ सय १० ट्याव्लेट र बा.६९ प १७७८ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

August 2018
S M T W T F S
« Jul    
 1234
567891011
12131415161718
19202122232425
262728293031