बिहिबार, बैशाख १२, २०७६
ताजा राजनिती

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौ चैत ६ राष्ट्रिय जनता पार्टी   नेपालको प्रत्येक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार अध्यक्ष मण्डलको संयोजकमा
शरतसिंह भण्डारी चयन भएका छन् ।

राजपाको गत फागुन फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले दिदै आगामी वैशाख ७, ८ र ९ गते पार्टी एकताको महाधिवेशन गर्दै पार्टीका नेतृत्व चयन गर्ने तयारी राजपाको रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

April 2019
S M T W T F S
« Mar    
 123456
78910111213
14151617181920
21222324252627
282930