मङ्लबार, अशोज ३०, २०७५
¤ ताजा

यस्तो छ राष्ट्रिय पर्व इन्द्रजात्रा २०७५ को छाँयाचित्र

 काठमाडौं असोज ९, उपत्यका सोमवार मनाईएको राष्ट्रिय पर्व इन्द्रजात्रा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई  श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पूजा अर्चना सहित रथ यात्रा जिवित देवी श्री कुमारीको दर्शन गर्नुभएको छ । त्यस अवसरमा राष्ट्रपतिले गद्दी बैठकबाट इन्द्रजात्रा सहित देवी नाच देवताको गण, पुलुकिसी नाच लगायत सवःभक्कु, महाकाली, लाखेनाच समेत नजर गर्नु भएको थियो । यसैक्रममा यस अनलाइनका सहकर्मी फोटो पत्रकार त्रिरत्न महर्जनले आफ्नो क्यामेरामा कैद गरेका केहि छाँयाचित्र यस्तोा यहाँ प्रस्तुत गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

October 2018
S M T W T F S
« Sep    
 123456
78910111213
14151617181920
21222324252627
28293031