बुधबार, कार्तिक २८, २०७५
ग्ल्यामर गफ ताजा

यस्तो छ अधिकारी र बीसीको तिहारको मौलिक सौगात

काठमाडौं कार्तिक ११ , बुलबुल मिडिया प्रा लिको प्रस्तुतीमा सञ्चारकर्मी कृष्ण बाबु र कृष्ण गैरेले नेपालीहरुको महान पर्व शुभ दिपावली तिहारको अवसर पारेर नयाँ तिहारको देउसी भैलो । गित ‘ लाहुरे दाई ‘ बजारमा ल्याएका छन् ।

चर्चित गायक अधिकारी र विसीको आवाजमा रहेको सो गितले तिहारको मौलिक संस्कृतीलाई जगेर्ना गर्दै नयाँ पुस्तालाई मनोरञ्जन दिने उद्देश्यले सो गित ल्याईएको सर्जक कृष्णबाबुले जानकारी गराए ।

कृष्ण बाबुको शब्दमा रहेको सो गितको छायांकन सम्पादन र निर्देशन विष्णु भट्टराईले गरेका छन् भने श्रृगांरमा सगुन शर्मा त्यस्तै नृत्य निर्देशक बविता कंडेलको रहेको छ ।गितलाई दृश्य निर्माण अविरल फिल्मस प्रालीले गरेको हो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930