बुधबार, चैत्र ६, २०७५
ताजा सहकारी

मुलुकको समृद्धिको लागि सहकारीको भूमिका महत्वपूर्ण : रक्षामन्त्री प्रधान

 नरदेवी बचत तथा ऋण सहकारी सस्थाको ८औ वार्षिक साधारण सम्पन्न

काठमाडौं पुस १५, नरदेवी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज राजधानीमा एक विशेष कार्यक्रमकावीच आफ्नो ८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सिद्धिनारायण महर्जनको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाको नेपाल सरकारका रक्षा मन्त्री  भिमसेनदास प्रधानले उद्घाटन गर्नुभएको थियो । उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री प्रधानले मुलुकको समृद्धिको सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यले आफ्नो अर्थतन्त्रको सवलीकरणको लागि ३ खम्वे नितीको रुपमा अख्तियार गरेको बताउँनु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सिद्धिनारायण महर्जनले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष पुष्पराज शाकयले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको थियो । कार्यक्रम  बालमुकन्द मुल्मीले सञ्चालन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

March 2019
S M T W T F S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31