शुक्रबार, साउन ४, २०७५
¤ ताजा

मिस ईकलेजका विजेतात्रय थाइल्याण्ड भ्रमणबाट फर्कीय

 काठमाडौं चैत्र ४ , सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण समप्नन् गरी नेपाल एयरलाइन्सको विमान वाट स्वदेश फर्केका छन ।

भ्रमणको त्तःम्म्ँ उनीहरुले विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सास्कृतिक सामजीक विषयमा वुझ्ने मौका भएको बताइन विजेता काजोलले , त्यस्तै गरि उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको पनि अवलोकन गराउनुको अलावा विभिन्न जंगली जनावर वाघ भालु हरिण जिराफ उट गैडा लगायत विभिन्न प्रजातीका चराहरु साथै डल्फीन सोे, चिम्पान्जीको खेलहरु अवलोकन गराइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2018
S M T W T F S
« Jun    
1234567
891011121314
15161718192021
22232425262728
293031