बुधबार, कार्तिक २८, २०७५
ताजा समाचार

मानवअधिकारकर्मी तुलाधरको निधन

 काठमाडौ कात्तिक १८, मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा उपचाररत् रहँदाकै अवस्थामा निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना भएका तुलाधरको उनको छातीको गम्भीर संक्रमण भएको बताईएको छ ।

पूर्वमन्त्री समेत रहेका तुलाधरले पछिल्लो समय नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण गाउगादन गरेका थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । त्यस्तै सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930