बिहिबार, बैशाख १२, २०७६
ताजा राजनिती

महतोलाइ राजपा संयोजकको जिम्मेवारी

 काठमाडौ मंसिर ४, राष्ट्रिय जनता पार्टीको चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको जिम्मेवारी लिने पूर्व सहमति अनुसार अवकोसंयोजकमा राजेन्द्र महतोले पाएका छा । यसअघि संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर रहनुभएको थियो ।

राजपाको आज बसेको अध्यक्ष मण्डलको बैठकले महतोलाइ संयोजकमा चयन गर्नुको अलावा नितिगतरुपमा पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक घोषित गर्दै सरकारलाई दिएको समर्थनका विषयमा समेत विश्लेषण गर्दै अगाडि बढ्ने निर्णय भएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

April 2019
S M T W T F S
« Mar    
 123456
78910111213
14151617181920
21222324252627
282930