मङ्लबार, अशोज ९, २०७५
¤

मच्छिन्द्रनाथको रथयात्रा तीनधारा पाठशालादेखि लगनसम्म

काठमाडौं चैत १४,  आइतवारदेखि सुरु भएको मल्लकालीन सेतो मच्छिन्द्रनाथको रथयात्रा लगन पु-याइएको छ ।  आइतवार केलटोलबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुयाइएसंगै सेतो मच्छिन्द्रनाथलाई   रथमा राखी सयौं युवाले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै  आइतवार साँझ असनमा पहिलो विश्राम गराइएको थियो भने  त्यसको भोलीपल्ट   साँझ असनबाट रथायात्रा सहित जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पु-याइएको हो । त्यस्तै मंगलवार साँझ हनुमानढोकाबाट लगन पु-याइएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2018
S M T W T F S
« Aug    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30