बिहिबार, फाल्गुन ९, २०७५
ताजा मोफसल

मङ्सिर ५ गते सार्वजनिक बिदा

 जनकपुर मंसिर ४,  प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा बुधवार अर्थात मङ्सिर ५ गते प्रदेशका आठवटै जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

February 2019
S M T W T F S
« Jan    
 12
3456789
10111213141516
17181920212223
2425262728