आइतवार, पुस १, २०७५
ताजा विज्ञान/प्रविधी/शिक्षा

मंगलवार देशभरिका निजी विद्यालय बन्द गरिने

काठमाडौं पुस २३,  निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने गरेको छ ।  प्याब्सनको आज बसेको आकस्मिक बैठकले तत्कालीन समानुपातिक सभासद् एवम् प्याव्सनका पूर्वअध्यक्ष डा.बाबुराम पोखरेलेको निधनप्रति दुःख व्यक्त गर्दै यस्तो निर्णय गरेको हो ।

६७ वर्षीय डा पोखरेलेको आज बिहान मुटु रोगको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031