बिहिबार, बैशाख १२, २०७६
ताजा समाचार

भिक्षु अश्वघोष महास्थवीरको  निधन

काठमाडौं चैत २२, भिक्षु अश्वघोष महास्थवीरको ९४ वर्षको उमेरमा आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनिया लगायतका रोगहरुबाट पीडित भिक्षु अश्वघोषको उपचारका क्रममा टोखास्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । राष्ट्रिय सभाको सदस्य समेत भइसकेका भिक्षु अश्वघोष अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत रहेको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

April 2019
S M T W T F S
« Mar    
 123456
78910111213
14151617181920
21222324252627
282930