मङ्लबार, अशोज ९, २०७५
ताजा देश

प्रमुख कोइरालाद्वारा ३ न प्रदेशको बैठक आह्वान

काठमाडौं बैशाख २४,   प्रदेशप्रमुख अनुराधा कोइरालाले संविधान, २०७२ को १८३ धाराको उपदफा १ बमोजिम प्रदेश नं ३   प्रदेशसभाको अधिवेशन आगामी जेठ १ गते मंगलबार दिउँसो १ बजे हेटौँडामा बैठक बस्ने गरी आह्वान गर्नुभएको छ । प्रस्तुत बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि अनुमानित बजेट प्रस्तुत गर्नुको साथै सार्वजनिक महत्वका विधेयकहरूमाथि छलफल गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2018
S M T W T F S
« Aug    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30