बिहिबार, साउन ३१, २०७५
ताजा समाचार

प्रधानमन्त्रीद्वारा शाहको निधनप्रति दुःख व्यक्त

काठमाडौ जेठ ५,  प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्दै शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी गुमाएको जिकिर गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । फुटबल खेलाडी शाहको ५१ वर्षको उमेरमा गत वैशाख ३१ गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

August 2018
S M T W T F S
« Jul    
 1234
567891011
12131415161718
19202122232425
262728293031