शनिबार, चैत्र ९, २०७५
ताजा विज्ञान/प्रविधी/शिक्षा

प्याब्सनको अध्यक्षमा पुरी र महासचिवमा घिमिरे सर्वसम्मत

काठमाडौ फागुन २९,  राजधानीमा जारी आज भएको निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको १४औं महाधिवेशनले संगठनको अध्यक्षमा टीकाराम पुरीलाइ सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको छ ।

निर्वाचनको लागि अध्यक्षको दावी सहित टीकाराम पुरी र डीके ढुंगानाले मनोनयन दर्ता गराएकोमा पूर्वअध्यक्षहरुको पहलकदमी पछि पुरीलाई अध्यक्ष र   ढुंगानालाई सहअध्यक्ष चयन गरेका छन भने संगठनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरेलाई सर्वसम्मत् चयन गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

March 2019
S M T W T F S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31