शनिबार, चैत्र ९, २०७५
ताजा देश

पूर्व राजा शाह आगामी साता तराइ भ्रमण जाने

काठमाडौं फागुन १७, पूर्व राजा ज्ञानेन्द्र शाहले आगामी साता मुलुकको तराइस्थित विभिन्न जिल्लाको भ्रममणमा जानु हुने भएको छ ।

पूर्व राजा शाहले तराइ भ्रमणको क्रममा घनुषा, सर्लाही, उदयपुर र सप्तरीको भ्रमण सहित त्यहाँस्थित विभिन्न तह र तप्काका उच्चस्तरका राजनेता देखि सर्वसाधारणहरुसंग भेटघाट एवम छलफल समेत गर्नु हुँने उहाँका सचिव फणिराज पाठक द्दारा जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

March 2019
S M T W T F S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31