शनिबार, जेष्ठ १२, २०७५
ताजा समाचार

पूर्वमन्त्री ढकाल र फिजीका कावा प्रम खैयुम बीच भेटवार्ता

काठमाडौं जेठ १  , पूर्वमन्त्री तथा इन्टरनेशनल एशोशियसन अफ पर्लियामेन्टरियन फर पिस आइएपिपि एशियाका अध्यक्ष एकनाथ ढकालले फिजीका कार्यबाहक प्रधानमन्त्री तथा अर्थ मन्त्री ऐयाज़ साइद खैयुम संग भेट वार्ता गर्नु भएको छ ।

फिजीको राजधानी सुभमा भयको भेटमा दुइ देशको आपसी हित र एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्षा तथा दिगो बिकासको बारेमा छलफल भएको पूर्व मन्त्री ढकालको सचिवालयले जनाएको छ । दुइ नेताहरु बीच एशिया प्रशान्त क्षेत्रको आइएपिपि समिट कन्फेरेन्स फिजीमा आयोजना गर्ने बारेमा पनि विशेष छलफल भएको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

May 2018
S M T W T F S
« Apr    
 12345
6789101112
13141516171819
20212223242526
2728293031