शुक्रबार, माघ ४, २०७५
खेलकुद ताजा

पुस १४ मा ओस्लाले अन्तर विद्यालय मेयर कप जिम्न्यास्टिक प्रतियोगिताको आयोजना गर्ने

  • राम चन्द्र प्रजापति /भक्तपुर पुस ८  

बेग्लै पहिचान सहित मध्यपुर थिमीमा क्रियाशील सामाजीक संस्था ओस्ला नेपालले स्थापनाकालदेखिनै युवा लक्षित नेपाली परम्परा ,कला,संस्कृति ,भाषा ,शिक्षा ,स्वास्थ खेलकुद सम्बधी क्रियाकलापकोआयोजना गर्दै आएका छन । यसैक्रममा सस्थाले यसपटक थिमी दुई पोखरीमा प्रथम मेयर कप जिम्न्यास्टिकक प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आगामी पुस १४ गते प्रस्तुत प्रतियोगिताको आयोजना गरिने संस्थाका अध्यक्षका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुदरश्रेष्ठले विभिन्न खेलहरुमध्ये जिम्न्यास्टिक खेलको महत्वको चर्चा गर्दै मध्यपुर थिमी नगरपालिकाले खेदक्द क्षेत्रको विकासका लागिवार्षिक बजेटको व्यवस्था भएको बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रस्तुत प्रतियोगितामा भक्तपुर जिल्लाका सामुदायिक तथा निजि विद्यालयबाट करिव ८० जना विद्यार्थीको सहभागिता रहने र यसमध्य कक्षा १ देखि कक्षा ५ सम्म्का नोविस ब्वाइज र गर्लस बिच त्यस्तैगरि कक्षा ६ देखि कक्षा १० सम्म्का व्वाइज र गर्लस गरि दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा गराइने  जानकारी दिईएको छ । त्यस्तै प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमश पाँच हजार तीन हजार र दुई हजार नगद पुरस्कार मेडल र प्रमाणपत्रबाट सम्मानीत गरिने प्रतियोगिताका संयोजक राष्ट्रिय जिम्न्यास्टिक खेलाडी राष्ट्रिय रेफ्री विजेन्द्र श्रेष्ठले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

January 2019
S M T W T F S
« Dec    
 12345
6789101112
13141516171819
20212223242526
2728293031