बिहिबार, मंसिर ६, २०७५
ताजा समाचार

पत्रकार प्रधानलाइ पितृशोक

  आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो । इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।

काठमाडौं भाद्र १२,   पत्रकार अनुप प्रधानलाइ पितृशोक परेको  छ ।  कान्तिपुर हटलाइन डटकमका फोटो पत्रकार एवम् नेपाल पत्रकार महासंघ काठमाडौं  शाखाका सदस्य रहेका  पत्रकार प्रधानको पुजनीय पिताजी चन्द्रमान प्रधानको ७८ वर्षको उमेरमा आज दिउँसो असामयिक निधन भएको हो ।  उहाँको आजै पशुपति आर्यघाटमा जातीय संस्कार अनुरुप अन्तेष्टि गरिएको छ । स्व प्रधानका श्रीमती दुइ छोरा रहेका छन ।

यसैवीच पत्रकार प्रधानले आफ्नो पिताजी गुमाउँनु परेको  प्रधानको यस दुःखद घडिमा स्वर्गीय प्रधान प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त अनन्य पत्रकार मित्र अनुप प्रधान सहित सम्पूर्ण प्रधान परिवारप्रति समवेदना व्यक्त गर्दै   www.kantipurhotline.comको तर्फबाट स्वर्गीय आत्माका चिरशान्तिको कामना एवम् सपरिवारलाई ईश्वरले धर्यधारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दर्छौ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930