बुधबार, कार्तिक २८, २०७५
ताजा फोटो फिचर

नेवार समुदायले म्हः पूजा मनाए

काठमाडौ कात्तिक २२, आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास सहित आज नेवार समुदायले आफ्नो म्हः अर्थात आत्म पूजा गरेका छन ।

कार्तिक शुक्ल प्रतिपदा अर्थात यम पञ्चकको चौथौ दिन नेवार समुदायका मानिसले मनाउँने गरेको यो पूजा मुलत मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहेको शास्त्रीय मान्यता समेत रहेको सम्वद्ध समुदायले बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930