मङ्लबार, असार ५, २०७५
ताजा फोटो फिचर समाचार

नेवारी पहिचानका लागि खड्गी समुदायको महत्वपूर्ण योगदान :संस्कृतिविद् डा. जोशी

काठमाडौं फागुन २७, नेपाल राष्ट्रिय खड्गी समाजको शनिवार राजधानीमा दोश्रो अधिवेशन सम्पन्न भएको छ । शताब्दि पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी जोशीले नेवारको पहिचान विश्वमा देखाउन खड्गी समुदायको ठूलो योगदान रहेनुको अलावा नेपालको जात्रा पर्व संस्कृतिमा खड्गी समुदाय एक अभिन्न अंगको रुपमा रहेको बताउनु भएको छ ।

त्यस अवसरमा खड्गी समुदायको प्रतिनिधित्व गर्दै विविध क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी देशको नाम राख्ने ८ जना व्यक्तित्वलाई पनि सम्मान समेत गरिएका थियो ।   त्यस्तै कार्यक्रममा सांसद जीवनराम श्रेष्ठ, उपमेयर हरिप्रभा खड्गी, प्रदेश सभा सदस्य राजेश शाक्य लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।   उद्घाटन सत्र पश्चात बन्द सत्रबाट मानबहादुर खड्गीको नेतृत्वमा ४१ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

June 2018
S M T W T F S
« May    
 12
3456789
10111213141516
17181920212223
24252627282930