मङ्लबार, असार ५, २०७५
कला/साहित्य

तरुणीमा !

Valentine speical

तरुणीमा !
मँजरी भएँ ,मकरँद भएँ ।
के छोयौ तिमीले सुवासिनी भ एँ
मेघना भ एँ ,ईन्द्रधनु भ एँ ।
के हेर्यौ ,बुहारीझार भएँ ।

परि हुँ ,झरि हुँ । अरु के के पनि हुँ ।
नजर तिम्रो जे बोल्छ ।
म त्यहि त्यहि हुँ ।
पबित्र अँजुली तिम्रो
,म हात भएँ ।
के सम्झ्यौ ,मौलाएको पात भएँ ।

रागिनी हुँ ,मोहिनी हुँ ,
गीत पनि हुँ ।कलम तिम्रो जे कोर्छ ,
म त्यहि हुँ ।
न्यानो अँगालो तिम्रो
,म बेहुली भएँ ।
के आयौ मनैमा
,म बयली भएँ ।

किरन कार्जित 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

June 2018
S M T W T F S
« May    
 12
3456789
10111213141516
17181920212223
24252627282930