शनिबार, मंसिर २९, २०७५
BigTop ताजा

तत्काल अपराधीलाई कानूनी दायरामा ल्याउन नवनियुक्त प्रमानि खनालको निर्देशन

 काठमाडौ वैशाख २ ,नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  आज उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत अधिकृत तथा जवानलाई सम्बोधन गर्दै तत्काल मानव बेचबिखन, गुण्डागर्दी र लागुऔषध कारोवारमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

त्यस्तै महानिरीक्षक खनालले प्रहरी कर्मचारी निर्भिक र निडर भई निष्ठाका साथ उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न निर्देशन दिनु भएको हो । सम्बोधनको क्रममा उहाँले महिला तथा बालबालिकासम्बन्धी हुने अपराध त्यस्तै असहाय पीडितको गुनासो लगायतका घटनामा राष्ट्र र नागरिकको अपेक्षाअनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै क्रियाशील हुन समेत उहाँले आग्रह गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031