बिहिबार, मंसिर २८, २०७४
फोटो फिचर समाचार

ढुंगानालाई बिजयी गराउन कानुन ब्यवसायीको आग्रह

भक्तपुर मंसिर १७, भक्तपुर क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका उमेदवार दमननाथ ढुंगानालाई निर्वाचित गराउँन ब्यवसायीहरुले आग्रह गरेका छन् ।   रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा कानुनका बिज्ञ र नेपालको शान्ति रुपान्तरणका एक अथक योद्धाका साथै संबिधानका जानकार, मानबअधिकारका बिषयमा पोख्त ढुगांनाका पक्षमा आफूहरुले खुलेर बोलेको बताउँदै उनीहरुले नेपालको राजनीतिक अस्थिरताको अनत्यका लागि समेत ढुंगानालाई निर्वाचित गराउँनुपर्नेमा जोड दिएका छन ।

पत्रकार सम्मेलन मार्फत पूर्व महान्याधिवत्ता महादेव यादव, बरिष्ठ अधिवक्ता हरिहर दहाल , नेपाल बारका पूर्व महासचिव सुनिल पोखरेल र बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे लगाएतका वक्ताले भक्तपुर क्षेत्र नं २ का मतदाताले बिजय गराउनुको कुनै विकल्प नभएको जनाृ सहित यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै भक्तपुर लगाएत अन्य जिल्लाहरुमा पनि कानुन ब्यवसायी निर्वाचनको प्रतिस्प्रर्धामा रहेको हुँदा मतदाताहरुले संबिधानको सफल कार्यान्वयनका लागि उहिरुलाइ समेत बिजयी गराउन आग्रह गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2017
S M T W T F S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31