आइतवार, पुस १, २०७५
ताजा समाचार

ठगी आरोपमा चौधरी र कर्माचार्य पक्राउ

काठमाडौ फागुन १८, महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीको प्रलोभन सहित रु २६ लाख ठगी गरेको आरोपमा ४१ वर्षीय छविलाल चौधरी र ४६ वर्षीय सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको छ ।  प्रहरीका अनुसार अभियुत्तद्दयले आफुहरुलाइ अमेरिका पठाइदिन्छु भन्दै उक्त रकम ठगेको भन्दै पिडितहरुले दिएको उजुरीको आधारमा पक्राउ गरी आजै महाशाखामा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031