शुक्रबार, बैशाख ७, २०७५
ताजा समाचार

केन्द्रीय सदस्य झाको निधन ,समिति स्तब्ध

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो..

काठमाडौ वैशाख १,  उपत्यकाका अल्पसख्यक तिरहुते ब्राम्हणहरुको आधिकारीक संस्था तिरहुते ब्राम्हण सेवा समितिका केन्द्रीय सदस्य राजेन्द्र झाको  आज विहान  अल्पायुमा असामयिक दु:खद निधन भएको छ । केन्द्रीय सदस्य झाको असामयिक निधनका कारण समितिले एक अनुभवी र मिलनशार व्यक्तित्वका धनी गुमाउनु पर्दाको यस दुखद घडिमा समिति मर्माहत र स्तब्ध भएको समितिका सचिव श्रीजन झाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 त्यस्तै जारी विज्ञप्तिमा नेपाली काँग्रेसका क्रियाशील सदस्य समेत रहेका केन्द्रीय सदस्य झाको निधनका कारण समितिको संस्थागत लक्ष्यको मार्गमा अपुरणीय क्षति पुग्नुको अलावा समितिले मिलनशार व्यक्तित्व गुमाएको जनाउँदै स्वर्गीय झाप्रति हार्दिक श्रद्धाञ्जली सहित दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ । उहाँको एक छोरा र श्रीमती रहेका छन ।

यसैवीच  यस   http://www.kantipurhotline.com को  शुभचिन्तक समेत रहेका राजेन्द्र झाको आज विहान  अल्पायुमा भएको असामयिक दु:खद निधनप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिका लागि परमेश्वरसंग कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

April 2018
S M T W T F S
« Mar    
1234567
891011121314
15161718192021
22232425262728
2930