मङ्लबार, अशोज ९, २०७५
ताजा फोटो फिचर समाचार

काँग्रेसका पूर्व महामन्त्री सिंह र पाण्डेपरिवारवीच पारिवारिक सम्बन्ध कायम हुँदै

काठमाडौ असार १८ , नेपाली काङ्ग्रेसका पूर्व महमन्त्री प्रकाशमान सिंह तथा श्रीमती सिर्जना सिंह र प्रसिद्ध पाँचतारे होटल साङ्ग्रिलाका मालिक प्रसिद्धबहादुर पाण्डेवीच पारिवारिक सम्बन्ध कायम हुने भएको छ ।

प्राप्त जानकारी अनुसार पूर्व महमन्त्रीसिंहका सुपुत्र प्रभाशमान सिंह र प्रसिद्धबहादुर पाण्डेकी सुपुत्री निकिता पाण्डेवीच विगत लामो सयम देखि चल्दै आएको प्रेम सम्बन्धलाइ वैवाहिक बन्धनमा रुपान्तरण गर्ने समझदारी अनुरुप परिवार, आफन्तजन तथा शुभचिन्तकहरूको उपस्थितिमा शुक्रबार भएको बैवाहिक कार्यक्रमको प्रारम्भिक कार्यक्रम इङगेजमेन्ट संगै आगामी फागुनमा यि दुइ जोडीवीच लगनगाँठो गाँसिने निश्चित भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2018
S M T W T F S
« Aug    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30