काठमाडौं भाद्र २४, नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (Nmsra Kathmandu) काठमाडौं च्याप्टरको शनिवार सम्पन्न १७औ अधिवेशनले संगम खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेका छन ।
नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्ष, सचिव, सह-सचिव ,कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमस श्याम मण्डल , नविन भट्टराई अनिल खड्का रामहरि न्यौपाने मुकेश दाहाल , निर्मल शेर्पाली रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा संगीत केसी, अक्षय भण्डारी, नवदिप अधिकारी र सुमित ठाकुर रहेका छन ।
यसअघि केन्द्रीय संघका अध्यक्षद्दारा पानसमा दिप प्रज्जवलन गर्दै सुभारम्भ गरिएको प्रस्तुत कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटा लगायत सरोकारवाला विभिन्न संसस्थाका प्रतिनिधीहरुले संघको अधिवेशनको सफलताको कामना गर्दै औषधी विक्रि वितरणको क्रममा देखिएको समस्यालाइ सरोकारवाला निकायबाट सम्बोधन गराउँन पहलकदमी लिन आवश्यक रहेको पक्षमा जोड दिनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- पिडान गण्डकी प्रदेशको बैठक : व्यवसायी सदस्यको हकहितको लागि नितिगत छलफल
- ज्योतिको थप ५ नयाँ शाखा विस्तार
- अध्यक्ष दास थाइल्यान्डमा
- महासङ्घको पोखरा साधारणसभाले नेपाली प्रेस जगतका लागि ऐतिहासिक निर्णय गर्ने
- ओली सरकारको गलत रवैयाका कारण मुलुकमा उद्योगधन्दा फस्टाउन नसकेको काङ्ग्रेस सभापति देउवाको आरोप
- नेता पराजुलीको निधनप्रति दुःख व्यक्त
- भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्नेमा ढुक्क हुन सासंद बस्नेतको आग्रह
- प्रजातन्त्र दिवस
- मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम संदेहको घेरामा
- काँग्रेसलाइ गतिशील एवम् सशक्त बनाउन केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान