बिहिबार, फाल्गुन ९, २०७५
ताजा विश्व

इराकमा मुसलधारे वर्षा र बाढीका कारण २१ को मृत्यु, दर्जनौ व्यक्ति घाइते

 समाचार एजेन्सी मंसिर १०,  इराकमा अविरल एवम् निरन्तर रुपमा भएको मुसलधारे वर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका समाचार स्जेन्सीहरुलेजनाएको छ ।

त्यस्तै बर्षापछि आएको बाढीका कारण दर्जनौँ बस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको इकारी सरकारी अधिकारीलाइ उर्दै समाचार एजेन्सीले बाढीमा परिमृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको जनाएको छ ।

त्यस्तै थप क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्ने आशंका गर्दै मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

February 2019
S M T W T F S
« Jan    
 12
3456789
10111213141516
17181920212223
2425262728