काठमाडौं भाद्र २९, सिजन मिडियाको आयोजनामा पहिलो पटक एउटै मञ्चमा पहिलो चोटी एकैपटक दुइवटा टाइटलका कार्यक्रम
अथाएत मिस टिन कलेजको छैटौं संकरण र कलेज ह्यान्डसम नेपालको पहिलो संकरण सम्पन्न भएको छ । विहिवार नाचघर जमलको प्रेक्षालयमा सम्पन्न मिस टिन कलेज तर्फको शिर्ष उपाधी नर्भिक इन्च्युट अफ नसिङ कलेजमा स्टाफ नर्स अध्ययनरत १८ वर्षिय आश्मा अधिकारीले जितेकी छिन् । भने कलेज ह्यान्डसम नेपाल २०१८को उपाधी तनहुका २४ वर्षिय सिव आले विकेले जित्न सफल भएका छन ।
। उपाधि सँगै दुवै विजेताले थाईल्याण्ड घुम्न जाने अबसर संगै विभिन्न उपहार र नेपाल एयर होस्टेज एकामडीको तर्फवाट छात्रावृति साथै काठमाडौं इन्फोसीसको तर्फवाट अस्टेलियाको लागि उच्च शिक्षामा अध्ययन गर्न जादा छात्रावृतिको अवसर समेत प्राप्त गरेका टन ।
यस्तै सो प्रतियोगितामा फस्ट रनरअप ग्लोवल इन्टरनेशनल कलेजकी श्रृषा अर्याल ह्यान्डसम नेपालको तर्फवाट फष्ट रनरअप सुर्दशन श्रेष्ठ, सेकेन्ड रनरअप सरिष्मा ठकुरी र निवोस राज वन्त त्यस्तै थर्ड रनरअप सचिना थापा , अनमोल प्रधान र फोर्थ रनरअप कविता सुनार र अमिस वुद्धचार्य घोषित भएका छन् ।
त्यस्तै प्रतियोगितामा अर्गनाईजर च्वाईस अवार्ड सुम्निमा राई र नवराज धिमिरे , बेस्ट स्माईल पुञ्जमायाँ बोमजन र रवि तामाङले, फिटनेश अवार्ड अस्मिता उपाध्याय र अनमोल प्रधानले , पर्सनालिटी अवार्ड सृष्टी गौतम र अमिस वुद्धचायैले , वेष्ट ट्यालेन्ट कविता सुनार र आर्दश भट्टराइले र डिसिप्लेनको उपाधि स्नेहा राई र सुवोल रानाभाटले प्राप्त गरे । यस्तै बेष्ट स्किनको उपाधि दीलासा कार्की र टेकवहादुर मगरले, फोटोजेनिक अवार्डको उपाधि सचिना थापा र निवोस राज वनतले, फ्रेन्डसिप अवार्डको उपाधि अनिता लामा र सुमीत नगरकोटीले, बेस्ट ड्रेसको उपाधि एलिसा श्रेष्ठ र रोकश केसीले, बेस्ट वाकको उपाधि स्मृती सुनार र राकेश केसीले पाए ।
प्रतियोगितामा लिडरसिपको उपाधि दिक्षिता खड्का र अमिस वुद्धचार्यले, मल्टिमिडियाको उपाधि निहारिका शाही ठकुरी र सुर्दशन श्रेष्ठले, पपुलरको उपाधि समीता आचार्य र सन्नी अछामीले, भिवर्स च्वाईसको उपाधि ओसिन गुरुङ र सिव आले विकले र क्रियटिभ अवार्डको उपाधि इनिसा मुलिक र सुवोलले हाँसिल गरे । उक्त कार्यक्रममा निर्णायक मण्डलमा नेपाल एयरलाइनसका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी,हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ,सिजी एजुकेशनका हेड गर्ली अग्रवाल,प्रेश चौतारीका अध्यक्ष गणेश वस्नेत,जुम्वा प्रशिक्षक देवीका राई,सिम्रिक एयरका चिफ एयरहोस्टेज अस्मीता खनाल र सिभिल सेभीङका असिस्टेन्ट एकाउनटेन्ट एलीना तुलाधर रहनु भएको थियो ।तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- पिडान गण्डकी प्रदेशको बैठक : व्यवसायी सदस्यको हकहितको लागि नितिगत छलफल
- ज्योतिको थप ५ नयाँ शाखा विस्तार
- अध्यक्ष दास थाइल्यान्डमा
- महासङ्घको पोखरा साधारणसभाले नेपाली प्रेस जगतका लागि ऐतिहासिक निर्णय गर्ने
- ओली सरकारको गलत रवैयाका कारण मुलुकमा उद्योगधन्दा फस्टाउन नसकेको काङ्ग्रेस सभापति देउवाको आरोप
- नेता पराजुलीको निधनप्रति दुःख व्यक्त
- भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्नेमा ढुक्क हुन सासंद बस्नेतको आग्रह
- प्रजातन्त्र दिवस
- मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम संदेहको घेरामा
- काँग्रेसलाइ गतिशील एवम् सशक्त बनाउन केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान