बिहिबार, मंसिर २८, २०७४
विज्ञान/प्रविधी/शिक्षा

आजबाट ३२ जिल्लाका शैक्षिक संस्था बन्द

काठमाडौ मंसिर ७, ३२ जिल्लामा मंसिर १० गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको लागि ती जिल्लाका शैक्षिक संस्था आजबाट बन्द भएका छन् ।
शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले सबै शैक्षिक संस्था बन्द गर्नु पर्ने हायोगको आग्रह पछि सरकारले चुनावका लागि चार दिनसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2017
S M T W T F S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31