सोमवार, जेष्ठ ७, २०७५

यी हुन नेकपा अण्डरलाइनका लागि एमाले कोटाका नयाँ केन्द्रीय सदस्य

काठमाडौ जेठ ७,  एमाले माओवादी केन्द्र एकाकार हुँदै अस्तित्वमा आएको नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ३६ जना थप सदस्यको नाम आइतवार टुंगो लागेको छ ।
 केन्द्रीय कमिटीका ४ सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति सवालमा भएको व्यवस्था अनुसार थप केन्द्रीय सदस्यको नाम टुंगो लगाउँन नेकपाका अध्यक्ष केपी ओली र...

Read More

सरकारको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौ जेठ ७,   प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम अपराह्न संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा सरकारको प्रस्तुत नीति तथा कार्यक्रम पहिलो पटक प्रस्तुत गर्ने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिबाट हुने संघीय...

Read More

मन्त्रिपरिषद बैठक: राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव पारित

चुरे तथा भित्रीमधेश जोड्ने राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव समेत स्वीकृत
 मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पारित
 वहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणको छानबिनसम्बन्धी समितिको म्याद थप
 मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौ जेठ ७,  मन्त्रिपरिषदको आइतवार अवेर बसेको बैठकले राष्ट्रपति...

Read More


Head Office: Aloknagar Marg, Minbhawan, Kathmandu, Nepal :: Phone: +977-1-4106694/96 :: Fax No.: +977-1-4106695 Email: info@simrikairlines.com :: Website: Simrikairlines.com Reservation: Phone No.: +977-1- 4106691/92/93 :: Mob. No.: +977-9802033475 :: Email: reservation@simrikairlines.com City Sales Office: Hotel Yak & Yeti Lane Durbar Marg, :: Phone: +977-1-4221679/4221664 :: Email: citysales@simrikairlines.com Kathmandu Airport: Phone: +977-1-4113021, 2041317 :: Email: ktm@simrikairlines.com || Pokhara: Sales Office: +977-61-465887 :: Airport: +977-61-466065 :: Email: pkr@simrikairlines.com || Lukla: Airport: +977-38-550003 :: Mob. No.: +977-9841265203, 9818100949 :: Email: luklastn@simrikairlines.com || Bhairahawa: Sales Office: +977-71-524260 :: Airport: +977-9757001380 :: Email: bwa@simrikairlines.com

गृहमन्त्रीको निर्देशनपछि जुरमुराए महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाडौ जेठ ६,  गृह मन्त्रालयले क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएलगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधन र मिटरमा जान नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई उपत्यकाका विभिन्न स्थानमा गरेको छड्के जाँचको क्रममा कारबाही गरेको...

Read More

समाचारका विषयलाई लिएर सामाजिक सञ्जाल र टेलिफोनबाट धम्की दिनेहरूलाइ कारबाही गर्न माग

सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर सामाजिक सञ्जालहरूमा असभ्य र पत्रकारको मानमर्दन गर्नेगरी प्रतिक्रिया अभिव्यक्त नर्गन महासंघको आग्रह
नागरिकको जान्न पाउने अधिकारको सम्मान गर्न महासंघको अपिल
काठमाडौं जेठ ६, नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर सामाजिक सञ्जालहरूमा असभ्य र पत्रकारको मानमर्दन गर्नेगरी प्रतिक्रिया आउने...

Read More

फोटो फिचर

रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं जेठ ६,  रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ देवकर्नर सेवा समितिद्दारा आयोजित गरेको रक्तदान कार्यक्रममा १ सय ४० जनाले रक्तदान […]

तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी आयोजना गरिने

तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी आयोजना गरिने

काठमाडौ जेठ ४,  नेपाल स्काउटको आयोजनामा तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने भएको छ । जेष्ठ १६ गते देखि २१ गतेसम्म नुवाकोट ककनी स्थित अन्तर्रा्ष्ट्रिय स्काउट […]

मलमासको अवसरमा ढोकाटोलमा एकमहिने कथा वाचन

मलमासको अवसरमा ढोकाटोलमा एकमहिने कथा वाचन

काठमाडौं जेठ ३ धर्मशास्त्रीय मान्यताअनुसार १२ महिना मध्ये अशुद्ध महिना मानिने मलमास सोमवार साँझ ५ बजेर ५३ मिनेटपछि सुरु भएको छ । मलमासभर शुभकार्य गर्न […]

अध्यक्ष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जलीसभा

अध्यक्ष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जलीसभा

विष्णु विष्ट, काठमाडौं बैशाख २९ , हनुमानढोका दरवार क्षेत्र संरक्षण तथा ब्यबस्थापन महासमिति तथा स्थानीय गंगा क्लबका अध्यक्ष दिगम्बर श्रेष्ठको निधन भएको १३ औ दिनको […]

बेइजिङमा फोटो पत्रकार श्रेष्ठको एकल फोटो प्रदर्शनी

बेइजिङमा फोटो पत्रकार श्रेष्ठको एकल फोटो प्रदर्शनी

बेइजिङ वैशाख २९ , राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनीको आयोजना गर्नु भएको छ ।   बेइजिङको नानछेन रोड, […]




मनोरञ्जन

व्यक्ति एक व्यक्तित्व अनेक: डेभिल सिंह

काठमाडौ जेठ २ , व्यक्ति एक व्यक्तित्व अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चड्दै गरेका व्यक्ति हुन् बहु प्रतिभाका धनि डेभिल सिंह राजपुत। आफ्नो ब्यापार ब्यबसाय संगै संचार...

मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र

 काठमाडौ बैशाख २७,   मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा गुरुङ्ग समुदायका युवती लक्षित गरि “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र...

  कलाकार जन्माउँदै टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’  

काठमाडौं बैशाख २५ , नेपाली चलचित्र उधोगमा दिन प्रतिदिन नयाँ नयाँ कलाकारको आगमनले तिब्रता पाएको छ । चलचित्रमा होस या टेलिफिल्ममा समेत नयाँ कलाकारले अभिनया गर्ने मौका पाएका छन् । पछिल्लो...

ह्वाइट हाउस एसएलसी प्रिन्सेजको अडिसन सम्पन्न

काठमाडौं बैशाख १५, सिजन मिडिया प्रालिले एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्द्रित गरी विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८ अडिसन सम्पन्न...

गायक बज्राचार्यको नया गीत मनमगन चर्चाको शिखरमा

काठमाडौं बैशाख १४ , दुई दशकअघि पपगायन र संगीत मार्फत नेपाली सांगीतिक आकाशमा उदाएका प्रतिभाशाली गायक दिपक बज्राचार्यको नया गीत ”मनमगन” अहिले चर्चाको शिखरमा छ। नेपाली नया बर्षमा सार्बजनिक...


हटलाइन समसामायिक वार्ता